Previous
Next

पुस्तकालयले निरन्तर रुपमा बि.सं. २०६८ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई निरन्तर रुपमा यस क्षेत्रको ब्यक्तिहरुलाई पठन पाठनको सुविधा दिदै आएको छ । साैराहा सामुदायिक पुस्तकालयले बार्षिक रुपमा ५०० भन्दा बढी पुस्तकहरु भित्राउदै सबै उमेर समूहको लागी चाहिने पाठ्य पुस्तकहरु पुस्तकालयमा उपलब्ध रहेको छ ।

पुस्तकालय सर्भिस

सुचना प्रविधी

साैराहा सामुदायिक पुस्तकालयबाट निरन्तर रुपमा यस समुदायमा रहेका मानिसहरुलाई सुचना प्रविधीको बारेमा ज्ञान दिनै उनिहरुलाई सुचना प्रविधीमा अग्रसर बनाउदै आईरहेको छ । हाल सम्म यस पुस्तकालयबाट १००० भन्दा बढी ब्यक्तिहरुले यस सम्बन्धी लाभ पाईसकेका छन्।

प्राविधक ज्ञान सेवा कार्यक्रम

सौराहा सामुदायिक पुस्तकालयले आफ्नो कार्य क्षेत्रमा रहेका किसानहरुलाई उनिहरुले खेतिपातीमा रहेका समस्याहरुलाई सामाधान गर्न रिड नेपाल र प्राक्टिकल एक्सनको सहयाेगमा प्राविधीक ज्ञान सेवा कार्यक्रम संञ्चालन गरेको छ । जसमा यस क्षेत्रको ५०० भन्दा बढी घर परिवार यसबाट लाभान्वित भएका छन् ।

पुस्तकालय सम्बन्धी जानकारी

पुस्तकालय खुल्ने समय

आईतबार देखी बिहिबार बिहान १० बजे देखी बेलुकी ५ बजे

‍शुक्रबार बिहान १० बजे देखी २ बजे सम्म

सम्म संञ्चालन हुनेछ ।

पुस्तक लिने समय

पुस्तक पुस्तकालयबाट साधारण तथा आजिवन सदस्य भै सकेपछि १० दिन सम्म घरमा लगेर पढ्न सकिन्छ ।

सदस्यता लिन

पुस्तकालयकाे सदस्यताका लागी निम्नानुसारको रकम भुक्तानी गर्नुपर्छ ।

साधारण सदस्य : रु १५०।००

अजिवन सदस्य : रु २०००।००

Scroll to Top